सरकारले खाना बन्द गरेपछि चाउचाउ–चिउराको भरमा सुकुमवासी, बालबालिका र वृद्धवृद्धासहित सडकमा प्रदर्शन
काठमाण्डौ । सरकारले अस्थायी बसोबासस्थल खाली गर्न निर्देशन दिएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरू आन्दोलनमा उत्रिएका छन्। बसोबासस्थल छाड्न अल्टिमेटम दिइएसँगै खाना वितरणसमेत बन्द गरिएपछि उनीहरू चाउचाउ र चिउराको भरमा भोक मेटाउन बाध्य भएका छन्।शुक्रबार बिहानैदेखि थाल ठटाएर विरोधमा उत्रिएका सुकुमवासीहरू बालबालिका र वृद्धवृद्धासहित...

