एआई कन्टेन्ट चिन्न सिकाउँदै टिकटक, नेपालमा ‘एआई साक्षरता हब’ सञ्चालन गर्दै
काठमाण्डौ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत सिर्जना गरिएका कन्टेन्ट पहिचान गर्न र जिम्मेवार रूपमा प्रयोग गर्न प्रयोगकर्तालाई सक्षम बनाउने उद्देश्यले एआई साक्षरता अभियान विस्तार गरेको छ।जेनेरेटिभ एआईका कारण कन्टेन्ट निर्माण र वितरणको शैली तीव्र रूपमा परिवर्तन भइरहेका बेला टिकटकले नयाँ शैक्षिक सामग्री, प्रभावकारी स्पाम...

