नयाँ स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हेर्नुहोस् ! यी हुन् १५ हजार रूपैयाँसम्ममा किन्न सकिने स्मार्टफोनहरु
काठमाण्डौ। स्मार्टफोन किन्नु अघि त्यसमा भएका विशेषता र फिचरहरूबारे राम्ररी बुझ्न जरुरी छ। कुन प्रयोजनको लागि किन्ने हो पनि ख्याल गर्नुपर्ने हुन्छ। विशेषगरी त्यसको डिस्प्ले, पर्फमेन्स, स्टोरेज, क्यामेरा, ब्याट्री कस्तो छ भन्ने बुझ्नुपर्छ।