बुधबार, जेष्ठ २७,२०८३ 05:08:31
Bizshala
  • बुधबार, जेष्ठ २७,२०८३ 05:08:31
संसदको गतिरोध अन्त्य गर्न रास्वपाका सभापति लामिछाने र विपक्षी दलका संसदीय दलका नेता तथा प्रमुख सचेतकहरूबीच छलफल जारी
NEWS

संसदको गतिरोध अन्त्य गर्न रास्वपाका सभापति लामिछाने र विपक्षी दलका संसदीय दलका नेता तथा प्रमुख सचेतकहरूबीच छलफल जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलका संसदीय दलका नेता तथा प्रमुख सचेतकहरूसँग निरन्तर छलफल अघि बढाएका छन् ।  छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनलगायत सहभागी रहेका छन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.