अस्ट्रेलियामा नेपाल फेस्टिभल हुँदै, प्रिमियर पिटर प्रमुख अतिथि
काठमाण्डौ । साउथ अस्ट्रेलियामा आयोजना हुने ‘नेपाल फेस्टिभल २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी नोभेम्बर २८ मा एडिलेडस्थित टोरेन्स परेड ग्राउन्डमा हुने फेस्टिभलको उद्घाटन समारोहमा साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकस प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।एनआरएनए साउथ अस्ट्रेलियाले पत्रकार सम्मेलन आयोजना गर्दै फेस्टिभलको छैटौँ संस्करणमा...

