सबै आयोगका प्रतिवेदन एकैपटक अध्ययन गरेर निर्णय लिन्छौँ : प्रधानमन्त्री शाह
काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न आयोगहरूले सार्वजनिक गरेका प्रतिवेदनलाई छुट्टाछुट्टै रूपमा नभई समग्र रूपमा अध्ययन गरेर आवश्यक निर्णय र कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले हालै सार्वजनिक भएको जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको...

