मिडियाको गेटमा गाडी पार्किङका विषयमा बोले रवि :मिडिया घेराबन्दीमा आफ्नै कार्यकर्ता भेटिए पनि छाड्दैनौँ
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमका प्रवेशद्वार अवरुद्ध हुने गरी गाडी पार्किङ गरिएको घटना अस्वाभाविक र शंकास्पद देखिएको बताएका छन्। घटनामा आफ्नै पार्टीका नेता–कार्यकर्ता संलग्न भएको पुष्टि भए पनि कारबाही हुनुपर्ने उनको भनाइ छ।मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले घटनाको निष्पक्ष छानबिन गरी...

