सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर
काठमाण्डौ । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध कीर्ते तथा जालसाजी मुद्दा दायर भएको छ।जनता समाजवादी पार्टी नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्न प्रयोग गरिएको पत्र अनधिकृत रूपमा तयार गरिएको दाबी गर्दै दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्।मुद्दामा सभामुख घर्तीसहित प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रवक्ता...

