मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी
काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सहरी विकास तथा भवन निर्माण विभाग मातहतका यी आयोजनामा मन्त्री निवासका भवनदेखि ग्रामीण सडक र सहरी पूर्वाधारसम्म समेटिएका छन्।विभागले रुग्ण आयोजनाको निर्माण सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएको हो। यसअघि कात्तिक १७ मा भएको...

