सम्पत्ति शुद्धीकरण विभागद्वारा शेरबहादुर देउवाका छोरालाई ७ दिनभित्र उपस्थित हुन सूचना
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिनभित्र विभागमा उपस्थित हुन भन्दै पुर्जी जारी गरेको छ।सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा केही विषयमा जानकारी लिनुपर्ने भएकाले जयवीर देउवालाई विभागमा उपस्थित हुन भनिएको हो। विभागले जारी गरेको पुर्जी...

