सांसदलाई स्वकीय सचिव दिने निर्णयमाथि सर्वोच्चको प्रश्न, सरकारसँग माग्यो लिखित जवाफ
काठमाण्डौ । सङ्घीय संसद्का सदस्यहरूलाई निजी स्वकीय सचिव राख्न सुविधा दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।न्यायाधीश विनोद शर्माको एकल इजलासले सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने निर्णय गर्नुको कानुनी र संवैधानिक आधार स्पष्ट पार्न सरकारका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको हो।सरकारको जवाफ प्राप्त भएपछि सर्वोच्चले...

