प्रतिनिधि र राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विधेयकको दफावार छलफल अघि बढ्ने
काठमाण्डौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सञ्चालन हुने तय गरिएको छ।

