सर्लाहीमा १३२ केभी प्रसारण लाइन सञ्चालनमा
काठमाण्डौ । सर्लाहीमा विद्युत् आपूर्ति सुधार तथा प्रसारण प्रणालीलाई थप मजबुत बनाउने उद्देश्यले निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्म निर्माण गरिएको प्रसारण लाइन सञ्चालनमा आएको हो। यससँगै चैनपुरामा...

