शौर्य सिमेन्टको आर्थिक सहयोगमा विद्यालय र स्वास्थ्यकेन्द्र भवनको उद्घाटन
काठमाण्डौ । शौर्य सिमेन्ट इ.लि. को आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका–७, मर्जेतपुरस्थित सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–८, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन सम्पन्न भएको छ ।विद्यालय भवन उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउने शौर्य...