नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० रस्क्याम्ब्लर ४०० एक्स मोडेल सार्वजनिक, यस्ता छन् फिचर्स
काठमाण्डौ । गोल्छा ग्रुपअन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्याम्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ । बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्राएका छन् ।यी मोटरसाइकलहरुले नेपाली बजारमा पर्फर्मेन्स,सुरक्षा, र डिजाइनको...