खोजे जस्तो मूल्यमा सेन्साईका कुलरहरु बजारमा उपलब्ध
काठमाण्डौ । नेपालकै प्रतिष्ठित ब्यापारिक घराना चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्राण्डले आउँदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नयाँ–नयाँ मोडलका कुलरहरु नेपाली बजारमा भित्रएको छ । ‘स्टे कुल स्टे कम्फर्टर्’ भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु विभिन्न मोडल र क्षमताका साथै नयाँ–नयाँ आकर्षक विशेषताहरुसहित बजारमा ल्याएको छ । यी...