सेरेस ३ ले इन्डोनेसियामा तीन उत्कृष्ट ईभी पुरस्कार जित्यो
काठमाण्डौ । सेरेस ब्रान्डको मालिक पीटी सोकोनिन्डो अटोमोबाइलले २०२५ को पेरिक्लिन्डो इलेक्ट्रिक भेइकल शो (पीईभीएस) मा गर्विलो उपलब्धि हासिल गरेको छ।अप्रिल २९ देखि मे ४, २०२५ सम्म आयोजित इन्डोनेसियाको सबैभन्दा ठूलो ईभी प्रदर्शनीमा सोकोनिन्डोले एकैपटक तीन पुरस्कार जितेको छ: सेरेस ३ को लागि फेभरेट कार लन्च, सेरेस ई१ को लागि सबैभन्दा किफायती ईभी कार, र डीएफएसके गेलोरा ई को लागि...