सात प्रदेश अभियानको अन्तिम कडी, आज लुम्बिनीमा देउवा समूहको भेला
काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आज दाङको लमहीमा लुम्बिनी प्रदेशस्तरीय नेता–कार्यकर्ता भेला आयोजना गर्न लागेको छ। तयारी अपुग भएको कारण यसअघि स्थगित गरिएको कार्यक्रम संशोधित तालिकाअनुसार आज हुन लागेको हो।

