यातायात कार्यालयमै सेवाग्राहीमाथि हातपात, भाइरल भिडियोपछि तात्यो मन्त्रालय
काठमाण्डौ । बारा यातायात व्यवस्था कार्यालयभित्रै सेवाग्राहीमाथि हातपात भएको देखिने भिडियो सार्वजनिक भएपछि मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले घटनाप्रति चासो देखाएको छ।लाइसेन्ससम्बन्धी कामका लागि कार्यालय पुगेका सेवाग्राही र कर्मचारीबीच विवाद भएपछि कार्यालय प्रमुखसहितका कर्मचारी हातपातमा उत्रिएको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो। भिडियो...

