शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’प्रायोजक बन्यो टीभीएस अपाचे
काठमाण्डौ । विश्वभर चर्चित अमेरिकी रियालिटी शो को नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदैछ।निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ । जहाँ उनीहरूले मार्गदर्शन, मेन्टरशिप र जीवन परिवर्तन गर्ने लगानी...