एसके हाइनिक्सको अमेरिकी सेयरबजार यात्रा: आईपीओबाट २६.६ अर्ब डलर संकलन, विदेशी कम्पनीमध्ये हालसम्मकै ठूलो सूचीकरण
काठमाण्डौ । बढ्दो एआई प्रविधिसम्बन्धी सेमिकन्डक्टरको विश्वव्यापी मागका बीच दक्षिण कोरियाली चिप निर्माता एसके हाइनिक्सले अमेरिकाको नास्डाकमा सूचीकृत हुनुअघि २६.५ अर्ब अमेरिकी डलर (करिब ३६ खर्ब नेपाली रुपैयाँं) बराबरको रकम संकलन गर्दै नयाँ इतिहास रचेको छ।)कम्पनीले शुक्रबार १७ करोड ७९ लाख अमेरिकी डिपोजिटरी सेयर (एडीएस) प्रतिसेयर १४९ डलरका दरले बिक्री गरेको जनाएको छ। यी...

