स्लोभाकियाको बन्यो विश्वकै शीर्ष कार निर्माता, वार्षिक कति कार उत्पादन हुन्छ ?
काठमाण्डौ । युरोप एउटा सानो देश स्लोभाकिया विश्वकै शीर्ष कार निर्माता देश बनेको छ । स्लोभाकिया प्रति व्यक्ति कार उत्पादनको हिसाबले विश्वकै शीर्ष कार उत्पादक बनेको हो । चीनजस्ता ठूला औद्योगिक राष्ट्रहरूलाई उछिन्दै स्लोभाकियाले यो उपलब्धि हासिलज गरेको हो ।केवल ५४ लाख जनसंख्या भएको स्लोभाकियाले वार्षिक करिब १० लाख कार उत्पादन गर्ने गर्छ । हिउँले ढाकिएका पहाडहरूबीच अवस्थित...

