स्मार्टफोनको क्यामेराको लेन्स सफा गर्दा यी कुरामा दिनुपर्छ ध्यान
काठमाण्डौ । धेरैजसो व्यक्तिको फोटो खिच्नुअघि आफ्नो स्मार्टफोनको क्यामेराको लेन्सलाई आफ्नो टी–शर्ट वा अन्य कपडाले पुछ्ने बानी हुन्छ। यसले लेन्स सफा भएको जस्तो लाग्छ, तर वास्तविकतामा यस्तो गर्दा फोनको सबैभन्दा महँगो भागलाई लगातार क्षति पुर्याउन सक्छ । १. लेन्स कोरिन सक्छटी–शर्ट वा अन्य कपडामा साना धुलोका कणहरू हुन्छन्, जुन आँखाले देख्न सकिँदैन। कपडाबाट लेन्स पुछ्दा ती...

