ग्राहक फर्काउन स्टारबक्सको रणनीति फेरियो, अब साना क्याफेमा जोड
काठमाडौं । विश्वप्रसिद्ध कफी चेन स्टारबक्सले सानो आकारका क्याफेमार्फत व्यवसाय विस्तार गर्ने नयाँ रणनीति अघि सारेको छ। महँगो घरजग्गा भएका ठूला सहरमा समेत ग्राहकलाई आरामसँग बसेर कफी पिउने वातावरण दिन कम्पनीले नयाँ डिजाइन परीक्षण थालेको हो।सीएनएनका अनुसार अमेरिकाको सान एन्टोनियोमा गत महिना खुलेको नमुना क्याफेमा आरामदायी सिट, बेकरी परिकारको प्रदर्शनी र कफी बनाउने बार...

