एनआईसी एशिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच सम्झौता
काठमाण्डौ । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरु तथा स्तुपा स्वास्थ्य सेवाका सेयर होल्डरहरुलाई विभिन्न सेवा प्रदान गर्ने विषयमा दुईपक्षबीचसमझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले...

