पृथ्वी बाहिर पानीको खोज पूरा ! वैज्ञानिकहरूले फेला पारे नयाँ ‘सुपर अर्थ’
काठमाण्डौ । पृथ्वी बाहेक अन्य ग्रहमा पानी खोज्ने वैज्ञानिकहरुको लामो प्रतिक्षा समाप्त भएको छ । खगोलविद्हरूले पानीले धनी एउटा नयाँ ग्रह पत्ता लगाएका छन् । यो ‘सुपर–अर्थ’ मोरक्कोको ओकाइमेडेन ल्याबका अब्दुरहमान साबाकिउको नेतृत्वमा खगोलविद्हरूको टोलीले पत्ता लगाएको हो। अनुसन्धान टोलीले नासाको ट्रान्जिटिङ एक्सोप्ल्यानेट सर्भे स्याटेलाइट (टेस) को प्रयोग गरेर यो नयाँ...