किसानलाई थप डिजिटल सुविधा प्रधान गर्न ‘सुपर कृषक प्रो’
काठमाण्डौ । विगत ३ वर्षदेखि २५ हजार भन्दा बढि नेपाली कृषकलाई बिभिन्न डिजिटल सेवा प्रदान गर्दै आइरहेको सुपर कृषक एपले जेठ १२ गते सोमबारदेखि एपमा थप अतिरिक्त सेवा ‘सुपर कृषक प्रो’ अन्तर्गत प्रिमियम डिजिटल कृषि सेवाहरु ल्याएको छ ।प्रिमियम सेवा अनतर्गत सुपर कृषक एपमा अब उच्च क्वालिटी र ज्ञान मुलक कृषि तालिम, कृत्रिम बौद्धिकतामा आधारित बालीनालीको रोग किरा तथा अन्य समस्या...