सरकारको निर्णयले अटोमोबाइल्स क्षेत्र ‘लकडाउन’ जस्तै अवस्थामा
-रविन ठकुरी काठमाण्डौ । सार्वजनिक यातायातका नयाँ सवारीसाधन दर्ता तत्काल रोक्ने सरकारको निर्णयले अटोमोबाइल्स क्षेत्र, यातायात व्यवसायी र यसमा आश्रित हजारौँ मजदूरमाथि गम्भीर असर पर्ने चिन्ता बढेको छ । सरकारले ‘वैज्ञानिक यातायात व्यवस्थापन’ र ‘वायु प्रदूषण नियन्त्रण’ को नाममा ल्याएको निर्णयले बजारमा अन्योल सिर्जना गर्नुका साथै अर्बौँ लगानी जोखिममा पर्ने अवस्था बनेको...

