शनिबार, चैत्र ३०,२०८१ 06:18:04
IME remit
  • शनिबार, चैत्र ३०,२०८१ 06:18:04
तनहुँ जलविद्युत् आयोजनाको १ हजार ४९३ मिटर लामो सुरूङ निर्माण
NEWS

तनहुँ जलविद्युत् आयोजनाको १ हजार ४९३ मिटर लामो सुरूङ निर्माण

काठमाण्डौ । तनहुँ जलविद्युत् आयोजनाको १ हजार ४९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो भएको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको सुरूङ ‘ब्रेक थ्रो भएको हो ।  मुख्य सुरूङबाट गएको पानीलाई २ १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.