कोप–३१ मा नेपालले हिमालदेखि जलवायु न्यायसम्मका मुद्दा उठाउने, खनालको नेतृत्वमा प्रतिनिधिमण्डल जाने तयारी
काठमाण्डौ । टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–३१ मा नेपालले हिमाल, जलवायुजन्य क्षति, जलवायु न्याय र अनुकूलन वित्तलाई मुख्य एजेन्डाका रूपमा उठाउने तयारी गरेको छ।नेपालको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने तयारी भए पनि यसबारे सरकारले औपचारिक निर्णय भने गरिसकेको...

