सिरहामा २१ लाख मूल्यको तस्करीको सामानसहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रयामा, दुई जना पक्राउ
काठमाण्डौं । सिराहा जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणको अवैध सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। नवराजपुर गाउँपालिका–५ स्थित देवनगर सीमा ईलाकाबाट करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरका सामान बरामद गरिएको हो।

