स्मार्टफोनको चार्जर बिग्रिन थालेका यी संकेतलाई बेवास्ता गर्नुहुँदैन
काठमाण्डौ । स्मार्टफोनको चार्जर समयसँगै बिग्रिन सक्छ। सावधानी नअपनाई बिग्रिएको चार्जर प्रयोग गरिरहँदा विद्युतीय झट्का लाग्ने, उपकरणमा क्षति पुग्ने वा आगलागीसमेत हुन सक्ने जोखिम हुन्छ। त्यसैले चार्जरको अवस्था समय–समयमा जाँच गर्नु आवश्यक हुन्छ।चार्जरको केबल काटिएको वा च्यातिएको, कनेक्टर बाङ्गिएको अथवा प्लगमा जोड्दा झिल्का आउने वा धुवाँ निस्कने समस्या देखिए तत्काल...

