टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त
काठमाण्डौ । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा लामो अनुभव संगालेका विज्ञ चिरञ्जीवी अधिकारीलाई डिजी समूहअन्तर्गतको टेकपाइला इनोभेसनमा एसोसिएट डाईरेक्टरको महत्वपूर्ण जिम्मेवारी दिइएको छ। करिब साढे दुई दशकदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय अधिकारीको यो नियुक्तिलाई नेपालको डिजिटल भविष्यसँग प्रत्यक्ष जोडिएको सकारात्मक र आशालाग्दो कदमका...

