न्युयोर्क टाइम्सको नजरमा बालेनको ‘कालो चस्मा’, राष्ट्रसंघको सम्बोधनमै बन्यो चर्चा
काठमाण्डौ । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको कालो चस्मालाई केन्द्रमा राखेर विशेष सामग्री प्रकाशित गरेको छ।सेप्टेम्बर २४ मा प्रकाशित सामग्रीमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा पनि शाहले आफ्नो परिचित कालो चस्मा नफुकालेको प्रसंगलाई प्रमुख रूपमा उठाइएको छ।पत्रिकाले र्यापरका रूपमा सक्रिय हुँदादेखि काठमाडौं...

