बाढीपछि दक्षिण एसियाली विद्युत् नियमन खाका बनाउन कार्यदल गठन, नेतृत्व नेपालले गर्ने
काठमाण्डौ । प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन, प्रसारण प्रणाली र सीमापार विद्युत् व्यापारमा पर्न सक्ने जोखिमको अध्ययन गर्न दक्षिण एसियाली मुलुकहरूको सहभागितामा क्षेत्रीय प्राविधिक कार्यदल गठन गरिएको छ। उक्त कार्यदलको नेतृत्व नेपालको विद्युत् नियमन आयोगले गर्ने भएको छ।दक्षिण एसियाली पूर्वाधार नियमन मञ्च (एसएएफआईआर) को कार्यसमिति तथा निर्देशक समितिको बैठकले...

