ठमेल पर्यटन विकास परिषद्को महासचिवमा कंडेलको उम्मेदवारी, यस्ता छन् १० बुँदे ‘ठमेल सुधार’का योजना
काठमाण्डौ। ठमेल पर्यटन विकास परिषद्को आगामी निर्वाचनका लागि महासचिव पदमा युवा पर्यटन व्यवसायी तथा समाजसेवी पशुपति कंडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । ठमेल परिषद्को आगामी असार २७ गते हुन लागेको निर्वाचनका लागि उहाँले उम्मेदवारी दिएका हुन्। ‘संघर्षबाट सिकेको अनुभव, सेवाबाट कमाएको विश्वास र परिणाममुखी नेतृत्व’ भन्ने मूल नाराका साथ कंडेल चुनावी मैदानमा उत्रिएका...

