महिन्द्राको थार: एसयूभी हो कि गुड्दागुड्दैको बम ? जताततै आगलागीका घटना, चालकले कसरी जोगाइरहेका छन् ज्यान ?
काठमाण्डौ । घटना १.फेब्रुअरी ५, २०२५ का दिन । दिल्लीको नोएडास्थित लेबरचोकनजिकै एउटा डरलाग्दो घटना भयो, जब गुडिरहेको महिन्द्रा थारमा अचानक आगो लाग्यो। केही मिनेटमै गाडी पूर्ण रूपमा जलेर खरानी बन्यो । भाग्यवश, चालकले होसियारीपूर्वक काम गरे र कार जल्दै गर्दा आफ्नो ज्यान बचाउन समयमै कारबाट हामफाल्न सफल भए।प्रत्यक्षदर्शीहरूले थार एसयूभी सामान्य रूपमा चलिरहेको बेला गाडीको...