विश्वका सर्वाधिक धनी व्यक्तिहरूको अचानक घट्यो सम्पत्ति, मस्कदेखि बेजोसलाई धेरै घाटा, अम्बानीलाई पनि लाग्यो झटका
काठमाण्डौ। विश्वभरका सेयर बजारमा अमेरिकी आर्थिक मन्दीका कारण आर्थिक वृद्धिदर सुस्ताउने चिन्ता बढिरहेका बेला विश्वका शीर्ष २० धनी व्यक्तिहरूको नेटवर्थमा गिरावट आएको छ। विश्वका धनीहरुको सूचीमा परेका अर्बपतिहरुको सम्पत्तिमा ठूलो गिरावट आएको हो। दुनियाका अन्य धनी मानिसहरुको नाम लिनुपर्दा बिल गेट्स, वारेन बफेट, कार्लोस स्लिम आदिको नाम आउँछ। हामीले वर्षौँदेखि यिनै नामहरु...