नेपालमा TVS NTORQ 125 का प्रयोगकर्ता १.५ लाख नाघ्यो
TVS Motor Company अन्तर्गतको लोकप्रिय स्कुटर TVS NTORQ 125 ले नेपालमा १ लाख ५० हजार (150,000) प्रयोगकर्ता संख्या पार गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।काठमाण्डौ । नेपालका दुई–पाङ्ग्रे सवारीसाधन बजारमा TVS NTORQ 125 ले १.५ लाख प्रयोगकर्ता पार गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। यस उपलब्धिले NTORQ लाई देशकै अग्रणी प्रदर्शन–केन्द्रित स्कुटरहरूमध्ये एकको रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ।उक्त...

