एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने
काठमाण्डौ । नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ ।उदयपुर प्रतिनिधी सभा क्षेत्र नं २ का सांसद अम्बर बहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्वबीच भएको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई निजिकरण गर्न...