वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री निर्वाचित
काठमाण्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा डिकबहादुर खत्री (कुमार) चयन भएका छन् । हालै सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।

