परिवर्तन र सुशासनका मुद्दामा रास्वपासँग हाम्रो निकटता छ : वर्षमान पुन
काठमाण्डौ । नेकपा नेता वर्षमान पुन ‘अनन्त’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपाबीच परिवर्तन, सुशासन तथा समाज रूपान्तरणका एजेन्डामा उल्लेखनीय समानता रहेको बताएका छन्। स्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले फरक राजनीतिक पृष्ठभूमिबाट आएका भएपनि दुवै शक्तिले स्थापित राजनीतिक अभ्यासलाई चुनौती दिँदै वैकल्पिक राजनीतिक धार निर्माण गर्ने प्रयास...

