भिडोल लुब्रिकेन्टको उत्पादन नेपालमै सुरु
काठमाण्डौ । विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन सुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले उत्पादन गर्न सुरु गरेको हो ।भिडोल इन्टरनेशनल, यूकेसँग ट्रेडमार्क लिई यसको उत्पादन नेपालमै सुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले बताए । अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन सुरु...