तरकारी खेती गर्ने सोच्दै हुनुहुन्छ ? यस्तो छ बीमाको सुविधा
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले तरकारी खेती बीमालेख जारी गरेको छ । किसानहरुको समस्यालाई पहिचान गरी प्राधिकरणले तरकारी खेतीमा हुने क्षति विरुद्ध बीमा गर्नको लागि यो बीमालेख जारी गरेको हो । अब कृषकहरुले निर्धक्कसँग विभिन्न खेती गर्न सक्नेछन् । आफुले लगाएको तरकारीको विभिन्न कारणले क्षति भएमा बीमाले कभर गर्नेछ । त्यसका लागि किसानहरुले केही बीमाशुल्क बीमा कम्पनीमा...