वर्ल्ड लिंकसहितका कम्पनीले गरेका कर छली आरोपमै ‘क्लिन चिट’ ! राज्यको ७ अर्ब जोखिममा
काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेड लगायत कम्पनीविरुद्ध कर छली तथा दूरसञ्चार सेवा दस्तुर (टीएससी) सम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयपछि राज्यको करिब ७ अर्ब रुपैयाँ बराबरको राजश्व जोखिममा परेको भन्दै व्यापक बहस सुरु भएको छ।राजस्व अनुसन्धान विभागले गरेको विस्तृत अनुसन्धानका आधारमा वर्ल्ड लिंकसहित केही इन्टरनेट...

