विश्वका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक, भारतसहित ३ देशका गभर्नरले पाए ए प्लस ग्रेड
काठमाण्डौ । ग्लोबल फाइनान्स म्यागेजिनले विश्वभरका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक गरेको छ । म्यागेजिनले विश्वका केन्द्रीय बैंकका गभर्नरहरुलाई ग्रेड प्रदान गर्दै ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२४’सार्वजनिक गरेको हो । गभर्नरहरुलाई उत्कृष्ठताका आधारमा ‘ए प्लस’, ‘ए’ र ‘ए माइनस’ ग्रेड प्रदान गरिएको छ । ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड सन् १९९४ देखि...