जलवायु परिवर्तनको जोखिममा कञ्चनजंघा क्षेत्र, हिमाल संरक्षणमा विश्वव्यापी ऐक्यबद्धता जुटाउन फोटो प्रदर्शनी
काठमाण्डौ । जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणाली र हिमालमा आश्रित समुदायमाथि बढ्दै गएको जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले काठमाण्डौमा कञ्चनजंघा क्षेत्रसम्बन्धी विशेष फोटो प्रदर्शनी सुरु भएको छ।समृद्ध पहाड र युनेस्को काठमाण्डौको संयुक्त आयोजनामा ‘Kangchenjunga Through the Lens’ शीर्षकको फोटो प्रदर्शनी मंगलबारदेखि बबरमहलस्थित नेपाल आर्ट...

