CORPORATE

जेरोना वेलनेसले नेपाली बजारमा ल्यायो नयाँ ५ उत्पादन

काठमाण्डौ । जेरोना वेलनेस प्रालिले आफ्ना नयाँ ५ उत्पादन बजारमा ल्याएको छ । सौन्दर्य सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले थप नयाँ ५ उत्पादन बजारमा ल्याएको हो ।गत जेठमा विभिन्न १० प्रकारका उत्पादनमार्फत नेपाली बजारमा प्रवेश गरेको जेरोनाले अहिले नयाँ ५ उत्पादन पनि बजारमा ल्याएको हो । जसमा हाइड्रा टोनर, एक्सफोली फेसवास, सनसेड टिन्टेड, मोस्चराइजर र राइस वाटर सेरम रहेका छन्...