काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजारमा करिब ६ अर्बको कारोबार हुँदा ४ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५० करोड १० लाखको खरिद भएको छ भने ४६ करोड ९० लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २२ करोड ६० लाखको खरिद भएको छ भने १९ करोड ६२ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १९ करोड ७१ लाखको खरिद भएको छ भने २१ करोड ६५ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट १८ करोड ३६ लाखको खरिद भएको छ भने १९ करोड ७७ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १८ करोड ३४ लाखको खरिद भएको छ भने १९ करोड ६४ लाखको बिक्री भएको छ ।
छैटौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिज १६ करोड ६८ लाखको खरिद भएको छ भने १३ करोड ८६ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ११ करोड ६२ लाखको खरिद भएको छ भने १७ करोड ८७ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १३ करोडको खरिद भएको छ भने १६ करोड २० लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १६ करोड २९ लाखको खरिद भएको छ भने ११ करोड ६३ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट ८ करोड ९८ लाखको खरिद भएको छ भने १७ करोडको बिक्री भएको छ ।