काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च बिक्री भएको छ भने २ वटाबाट मात्रै उच्च खरिद भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २८ करोड ३९ लाखको खरिद भएको छ भने २४ करोड ११ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५ करोड ८८ लाखको खरिद भएको छ भने १८ करोड ५२ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १४ करोड १२ लाखको खरिद भएको छ भने १५ करोड बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको क्यापिटल म्याक्सबाट १० करोड ७५ लाखको खरिद भएको छ भने १७ करोड ६१ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट १९ करोड ८५ लाखको खरिद भएको छ भने ६ करोड ९९ लाखको बिक्री भएको छ ।
छैटौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १३ करोडको खरिद भएको छ भने १३ करोड ३३ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १२ करोड ८० लाखको खरिद भएको छ भने १३ करोड ६० लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १२ करोड ७८ लाखको खरिद भएको छ भने १३ करोड २३ लाखको बिक्री भएको छ ।
नवौंै स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ११ करोड २२ लाखको खरिद भएको छ भने १४ करोड ८० लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ९ करोड ५४ लाखको खरिद भएको छ भने १४ करोड ७३ लाखको बिक्री भएको छ ।